नमस्ते

ना. [सं.]

  1. 'तपाईँलाई नमस्कार छ' भन्ने अर्थ बुझाउने शब्द; नमस्कार; प्रणाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)