नम्बरी

वि. [नम्बर+ई]

  1. नम्बर भएको; नम्बर लागेको; सङ्ख्यायुक्त।
  2. उच्च कोटिको; असल दर्जाको; उम्दा; विशिष्ट।
  3. नम्बरी नोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)