नयनपुट

ना.

  1. आँखाको गेडी।
  2. आँखाको गह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)