नयनाभिराम

वि.

  1. हेर्दा राम्रो देखिने; आँखालाई आनन्द दिने; ज्यादै सुन्दर; मनोहर।
  2. चन्द्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)