नयविद्

वि. [सं.]

  1. नीतिशास्त्र वा नीतिसम्बन्धी कुराको ज्ञाता; नीतिज्ञ।
  2. नियमकानुनको ज्ञाता; नियमकानुन जान्ने; न्यायशास्त्रको ज्ञाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)