नरभक्षी

वि. [सं.]

  1. मानिसलाई खाने; नरमांसभोजी।
  2. राक्षस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)