नरमकरम

ना.

  1. जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम।
  2. राम्रोनराम्रो; असल- कमसल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)