नरमेध
ना. [सं.]
- मानिसलाई काटेर होमिने यज्ञ; मानिसको बलि दिएर गरिने यज्ञ।
- ठुलो जनसंहार हुने युद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)