नरम तेल

ना.

  1. घाउखटिरा सुकेपछि लगाइने मलमजस्तो एक प्रकारको तेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)