नरवीर

ना. [सं.]

  1. मान्छेहरूमध्ये वीर; बहादुर मान्छे; वीर पुरुष; योद्धा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)