नरसिङ्गा

ना. [सं. नर्द+शृङ्ग]

  1. कर्नाल जस्तै फुकेर बजाइने तथा ठुलो तिखो स्वर हुने, वक्राकारको पुरानो नेपाली बाजा; धुत्तुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)