नराधम

ना. [सं.]

  1. नीच स्वभावको मान्छे; अधम खालको मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)