नरेन्द्र

ना. [सं.]

  1. राजा; नृप; नरेश।
  2. सर्प, बिच्छी आदि विषालु प्राणीले टोक्ता शरीरमा फैलिएको विष झार्ने व्यक्ति; विषवैद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)