नर्कट

ना. [सं. नड]

  1. लामालामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकाबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)