नर्तक
ना. [सं.]
- नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो।
- नाटक आदिमा भाग लिने व्यक्ति; अभिनेता।
- शिव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)