नर्मद्युति

ना. [सं.]

  1. दोष दबाउने हास्य भएको, प्रतिमुख सन्धिको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)