नल

ना. [सं.]

  1. अनाज छुट्ट्याइएको धान, कोदो आदिको हरियो बोट।
  2. नर्कट।
  3. नली; ढुङ्ग्रो।
  4. कमलको डाँठ।
  5. कुलो; ढल।
  6. पुराणप्रसिद्ध निषध देशका राजा।
  7. रामका सेनाको एक वानर।
  8. पेटभित्रको पिसाब निस्कने नली।
  9. पुरुषेन्द्रिय; लिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)