नलफल

ना.

  1. पुरुषको अण्डकोषसहितको लिङ्ग; लिङ्गको फेदमा झुन्डिएको फल वा अण्डकोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)