नली

ना. [सं. नल]

  1. धातु, माटो आदिको पानी ल्याउने वा पठाउने डुँड; पाइप।
  2. पातलो ढुङ्ग्रो।
  3. हुक्काको धुवाँ तान्ने खप्तरी, निगालो, सतिसाल आदिको लामो ढुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)