नवकल्प

ना.

  1. विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीव र मनुष्यको सृष्टि आरम्भ हुन थालेको कल्प वा युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)