नवग्रह

ना.

  1. पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु); पश्चिमी ज्योतिषीहरूले पत्ता लगाएअनुसार सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र; शनि, अरुण (युरेनस. र वरुण (नेप्चुन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)