नवधातु
ना. [सं.]
- सुन, चाँदी, फलाम, सिसा, तामा, राँग, पारो, काँसो र चुम्बक- यी नौ प्रकारका धातु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)