नवपाषाण
ना. [सं.]
- प्रागैतिहासिक पुरातत्त्वका अनुसार धातुयुग प्रारम्भ हुनुभन्दा पहिले र मध्यपाषाण युगभन्दा पछि प्रयोग गरिएका ढुङ्गाका हतियार वा सामान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)