नवप्रसूता

वि. [सं.]

  1. भर्खरै बच्चा जन्माएकी; भर्खरै सुत्केरी भएकी; आली सुत्केरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)