नवयुवराज

ना. [सं.]

  1. राजाका उत्तराधिकारीका रूपमा भर्खरै घोषित व्यक्ति; नयाँ युवराज; नवयुवराजाधिराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)