नवयौवना

ना.

  1. भर्खर युवा अवस्थामा प्रवेश गरेकी स्त्री; तरुनी आइमाई; नवयुवती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)