नवरात्र/नवरात्रि/नवरात्री

ना. [सं.]

  1. नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल परेवादेखि नवमीसम्मका शारदीय दुर्गा पूजाका नौ दिन र चैत्र शुक्ल परेवादेखि नवमीसम्मका वासन्ती दुर्गा पूजाका नौ दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)