नशाबन्दी

ना.

  1. रक्सी आदि नशालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)