नश्वर

वि. [सं.]

  1. स्थायित्व नभएको; धेरै नटिक्ने; चाँडै नष्ट हुने; क्षणभङ्गुर।
  2. नाश हुने; नाशवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)