नष्टभ्रष्ट

वि.

  1. बिलकुल नाश भएको; भताभुङ्ग भइसकेको; बिग्रे-भत्केको; पूर्णतया ध्वस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)