नष्टात्मा

वि.

  1. आत्मा नष्ट भएको।
  2. साह्रै नीच; अधम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)