नसच्छेदन

ना.

  1. परिवार नियोजनको उद्देश्यपूर्तिका लागि स्त्री-जातिमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषहरूको शुक्रवाहिनी नली छेदन गर्ने काम; नसबन्दी (भ्यासेक्टोमी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)