नसावरोधन
ना.
- धमनी वा शिरामा आकस्मिक अवरोध वा बाधा हुने प्रक्रिया।
- नसामा अवरोध पैदा हुनाले रक्तसञ्चार बन्द हुने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)