नस्ल सुधार

ना.

  1. कुनै प्राणीविशेषको सन्तति वा वंशलाई सुधार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)