नाइँकार्नु

स.क्रि.

  1. अस्वीकार वा नामन्जुर गर्नु; नाइँ नाइँ भन्नु।
  2. असहमति जनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)