नाइटे
वि. [नाइटो+ए]
- नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको।
- नाइटो प्रस्ट देखिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाइटो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)