नाउबुडी

ना. [नाक+बुडी]

  1. पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी; पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल; डुबुल्की; नाकबुडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)