नाककोरे

ना.

  1. धनियाँका जस्ता कुना कुना परेका पात, पहेँला फूल र झुसिला गोल फल हुने, खाँदा नाकमा पिरो राग आउने, आयुर्वेदमा गरम, रुचिकर र अग्निवर्द्धक मानिएको एक जातको भुइँझार।
  2. भालु आदि जन्तुले चिथोरेर नाक बिगारिदिएको व्यक्ति; भालुकोरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)