नाकेबोली
ना.
- साधारण ध्वनि पनि नाकबाट उच्चारण गरेर बोलिएको बोली; नाकबाट निस्केजस्तो स्वर।
- नाकेको बोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)