नागरमुस्ता

ना. [सं.]

  1. जरामा ससाना गान्टा हुने, भालाका आकारका हरिया पात हुने, खैरो फूल हुने, एक जातको भुईँझार; मोथे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)