नागरिकता परित्याग
ना.
- कुनै राष्ट्रको नागरिकद्वारा त्यस राष्ट्रको नागरिकतालाई कारणवश छोड्ने काम।
- कुनै राष्ट्रको नागरिक त्यस राष्ट्रको संविधानबमोजिमको अधिकार र कर्तव्यबाट मुक्त हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)