नागरिकता प्राप्ति

ना.

  1. कुनै राष्ट्रमा बस्ने व्यक्तिले वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरी नागरिकताप्राप्तिका लागि निर्धारित औपचारिकता पूरा गरेपछि त्यस राष्ट्रको नागरिकता पाएको वा नागरिक बनेको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)