नाङ्गो

वि. [सं. नग्न]

  1. जिउमा लुगाफाटो केही नलगाएको; नग्न, निर्वस्त्र।
  2. जहान, परिवार कोही नभएको; ठिङ्गो; नङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)