नाङ्ले

वि. [नाङ्लो+ए]

  1. नाङ्लोसम्बन्धी; नाङ्लाको।
  2. नाङ्लामा मालसामान राखेर बेच्ने; सडकवरिपरि बसेर सानोतिनो व्यापार गर्ने।
  3. नाङ्लो निफने झैँ गरी मुन्टो हल्लाइरहने (गाई, भैँसी)।
  4. नाङ्लाको व्यापार गर्ने व्यक्ति।
  5. नाङ्लामा माल राखी व्यापार गर्ने व्यापारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)