नाङ्ले माछो
ना.
- सानो टाउको हुने, बाटुलो शरीरका वरिपरि पखेटा हुने खैरो रङको एक जातको माछो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)