नाचगान

ना.

  1. नाच्ने र गाउने काम; नृत्य र गीत; नाच र गान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)