नाटकीय

वि.

  1. नाटकसम्बन्धी; नाटकको।
  2. नाटकजस्तो।
  3. नाटकमा झैँ बदलिरहने (घटना वा कार्य)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)