नाटीकुटी

ना. [निधीखुदी]

  1. दैनिक आहार व्यवहारमा वा धार्मिक कृत्यहरूमा गरिने शङ्काउपशङ्का; अनावश्यक खोजीनिती।
  2. नचाहिँदो स्वाङ; आडम्बर; पाखण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)