नाट्यशास्त्र

ना.

  1. नृत्य, गीत, अभिनयको ज्ञान गराउने शास्त्र; नाट्यसम्बन्धी कुराको चर्चा भएको शास्त्र।
  2. भरतमुनिले बनाएको नाट्यसम्बन्धी कुराको चर्चा भएको ग्रन्थ; नाट्यग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)