नातागत
वि. [अ. नाताकत]
- शारीरिक अस्वस्थताले गर्दा शक्ति क्षीण भएको; तागत नभएको; दुर्बल; कमजोर; निर्धो।
- तागतको अभाव; नातागती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. नाताकत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)